top of page
Yanimaya - Kumar Pun Magar
00:0000:00
Upcoming Events

Bhume Puja 
Pun Magar Samaj UK
Venue: Cody sports and social club,
Armstrong way
GU14 0LP
Farnborough
Date: 28/06/2025

 

2.jpg
3.jpg

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

स्वागत भेटघाट कार्यक्रम पुन मगर समाज युके द्वारा आयोजित कार्यक्रम बेलायतको फार्नबोरो स्थित मगर भवनमा सम्पन्न भएको छ ।

शुक्रवार ७ मार्च २०२५ का दिन पुन मगर समाज युकेले नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगर लाई स्वागत गरेको छ। स्वागत कार्यक्रम बेलायतको फार्नबोरो स्थित मगर भवनमा सम्पन्न भएको छ।

स्वागत कार्यक्रममा बेलायत भ्रमणमा रहेकी नेपाल मगर संघ केन्द्रिय समन्वय समितिका सचिब तथा पुन मगर समाज काठमान्डौका उपाध्यक्ष बुद्धि माया पुन मगर र उनकी सुपुत्री सुश्री पुर्णिमा श्रीस मगरलाई पनि स्वागत गरिएको छ।

कार्यक्रमा पुन मगर समाज युकेका पुर्ब अध्यक्ष तेज राम्जाली पुन मगरले संस्थाको बारेमा जानकारी दिएका थिए भने अध्यक्ष ज्ञानेन्द्र पुन मगरले नेपाल मगर संघ, पुन समाज नेपाल र पुन मगर समाज नेपालको वारेमा महत्वपूर्ण जानकारीहरु अबगत गराएका छन ।

 

कार्यक्रममा उपस्थित रहेका मनोज पुन, पुन मगर समाज युके का सचिब तुल चन्द्र तिलिजा पुन मगर,तेज राम्जाली पुन पुन मगर क्याप्टेन कृष्ण पुन मगर,गिनिस बुक रेकर्ड होल्डर हरि बुढा मगर एमबिइ लगायतले पुन समाज नेपाल र पुन मगर समाज नेपाल को वारेमा राखेको जिज्ञासाको वारेमा अध्यक्ष पुनले सहजीकरण गरेका थिए।

 

पुन मगर समाज युकेका अध्यक्ष बल पुर्जा मगरले अध्यक्षता गरेको स्वागत कार्यक्रमलाई संस्थाका महासचिब तुलचन्द्र तिलिजा पुन मगरले संचालन गरेका थिए भने अध्यक्ष पुर्जा मगरले स्वागत मन्तब्य राख्दै उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद दिएका थिए।

 

कार्यक्रममा मगर संघ युकेका अध्यक्ष सिता पुर्जा पुन मगर पुर्वअध्यक्ष दुत पुन मगर, उपाध्यक्ष होम रोका मगर, ट्रष्टी तथा सल्लाहकार क्याप्टेन राम पुन मगर, सल्लाहकार क्याप्टेन कृष्ण पुन मगर लगायत धेरैको उपस्थिति रहेको थियो!

 

जय पुन मगर समाज युके

Please click the PDF file below for the full report of unification of two society Pun Samaaj UK & Pun Magar Samaj UK

Dr.Mahabir Pun Magar
2.jpg
1_edited_edited.jpg

Dr.Mahabir Pun Magar is a Nepalese teacher known for his extensive work in applying wireless technologies to develop remote areas of the Himalayas, also known as the Nepal Wireless Networking Project. He is a widely known figure in Nepal, and his work has been recognized by the Ashoka Foundation, the Ramon Magsaysay Foundation, University of Nebraska, and Global Ideas Bank.

bottom of page